गृहपृष्ठ ∕ उर्जा ∕ अपर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति अपर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति Karobarpati बिहीबार, २०८० वैशाख १४ गते, १३:२० मा प्रकाशित काठमार्डौ । नेपाल धितोपत्र बोर्डबाट अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले आईपीओ जारीको अनुमति पाएको छ । बोर्डले मेन्छियाम हाइड्रोपावरलाई वैशाख १३ गते साधारण सेयर निष्कासनको अनुमति दिएको हो । बोर्डबाट कम्पनीले ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको हो । साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल रहेको छ । बोर्डले कम्पनीको चुक्तापुँजीको ३९.५५ प्रतिशतले हुन आउने बराबरको साधारण सेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ जारी गर्नेछ । कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछन् । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग