गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ बोर्डबाट ७ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स बोर्डबाट ७ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स Karobarpati मंगलबार, २०८० जेठ ९ गते, १०:०८ मा प्रकाशित काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ७ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन् । धितोपत्र बोर्डबाट भोले गणेश, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, प्रोपर्टी विर्जाड, क्यापिटल म्यास सेक्यूरिटिज, मिया र सेयरप्रो सेक्यूरिटिज कम्पनीले लाइसेन्स पाएका हुुन् । जेठ ८ गते धितोपत्र बोडको सञ्चालक समितिको बैठकले ७ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो । आसय पत्र लिएका ४३ कम्पनीहरुमध्येबाट ७ वटा कम्पनीले लाइसेन्स पाएका हुन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट