गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत Karobarpati मंगलबार, २०८० असार १२ गते, १८:५० मा प्रकाशित दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा दुई वटा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । महुली र समता घरेलु लघुवित्त संस्थाको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार महुली लघुवित्तको ४ लाख २ हजार ९१.४५२ कित्ता र समता घरेलु लघुवित्तको लाख १५ हजार ११६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत आवको लागि महुली लघुवित्तले १४.२५ प्रतिशत र समता घरेलु लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट