२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारउच्च अंकले बढ्यो सेयर बजार

उच्च अंकले बढ्यो सेयर बजार


काठमाडौं । आज नेप्से परिसूचक ४७.०७ अंकले  बढेर  २१४४.१६ अंकमा  बन्द भएको छ ।

आज १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्य बढ्यो भने १  उपसमूहको शेयर मूल्य घटेको छ ।

आजको दिन  २५७ कम्पनीको  ७६ लाख ३४ हजार १ ९० कित्ता शेयर  २ अर्ब ५६ करोड १ लाख ९१ हजार  २८८ रुपैयाँमा  खरिद बिक्रि भएको छ ।

कारोबारको आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्याे  । शिवम् सिमेन्टको   १४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हिमालयन लाइफ इन्स्योरेन्स  १० करोड ८४ लाख ६४ हजार रुपैयाँ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक  ७ करोड ७५ लाख १३ हजार रुपैयाँ  सल्टी होटल  ७ करोड ७३ लाख ३२ हजार  रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको  ५ करोड ११ लाख ७६ हजार रुपैयाँ  बराबरको कारोबार भएको छ ।

आजको दिन  बिपिडब्ल्यू लघुवित्त १० प्रतिशत,युनाइटेड अजोड इन्स्योरेन्सको ९.९९ प्रतिशत, अभियान लघुवित्त ९.८७ प्रतिशत, सिर्जनशील लघुवित्त ७.८० प्रतिशत र मल्टिप्रर्पोज फाइनान्स को ७.३२ प्रतिशतले बढेको छ ।

यस्तै कुमारी धनवृद्धि योजना ८.३७ प्रतिशत, सानीमा ग्रोथ फण्ड ७.५१ प्रतिशत, सानीमा लार्ज क्याप फण्ड ६.२८ प्रतिशत, बैंक अफ काठमाडौँको ऋणपत्र ५.८६ प्रतिशत र मेगा म्युचुअल फण्डको सेयर ४.६३ प्रतिशतले घटेको छ  ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ