२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसूर्योदय वोमी लघुवित्तको बोनस सेयर सूचीकृत

सूर्योदय वोमी लघुवित्तको बोनस सेयर सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सका अनुसार सूर्योदय वोमी लघुवित्तको ११ लाख ८७ हजार ९७७.१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

गत आर्थिक बर्षका लागि सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस वितरण गरेका थियो ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ