गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ तीन वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स तीन वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स Karobarpati शुक्रबार, २०८० साउन २६ गते, १९:१३ मा प्रकाशित काठमाडौ । नेपाल धितोपत्रबोर्डबाट ३ वटा नयाँ बो्रकर कम्पनीले धितोपत्र दलाल सम्बन्धी कार्यका लागि अनुमति पाएका छन् । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोेपत्र व्यापारी) नियावली,२०६४को व्यवस्था बमोजिम ३ वटा नयाँ ब्रोकर कम्पनीलाई सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमति दिएको हो । नयाँ ३ वटा ब्रोकर कम्पनीले धितोपत्र दलाल सम्बन्धी पूर्वाधार तयार गरी अनुमतिका लागि बोर्डमा निवेदन दिएका थिए । बोर्डबाट धितोपत्र दलाल सम्बन्धी कार्य गर्ने पाउने कम्पनीहरुमा जे.बि.एन.एल सेक्युरिटिज, आर बी.बी सेक्युरिटिज र सि.वि.आई.एल सेक्युरिटिजले अनुमति पाएका छन् । बोर्डले ३ वटैलाई सिमित कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स दिएको छ । यस अघि बोर्डले २९ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिइसकेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता