२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारबोर्डबाट ५ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स

बोर्डबाट ५ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स


काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ५ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन् ।

धितोपत्र बोर्डबाट रोडसो,हिमालयन,सजिलो,बेनी र सनी सेक्युरिटिज कम्पनीले लाइसेन्स पाएका हुन् । साउन ३२ गते धितोपत्र बोडको सञ्चालक समितिको बैठकले ५ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो ।

सजिलो,बेनी र रोडसो सेक्युरिटिजलाई सिमित कार्य गर्ने र हिमालयन र सनी सेक्युरिटिजलाई पूणर् कार्य गर्नेका लागि ब्रोकरको अनुमति पाएका हुन ।

आसय पत्र लिएका ४३ कम्पनीहरुमध्येबाट ५ वटा कम्पनीले लाइसेन्स पाएका हुन् । ५ वटा ब्रोकर कम्पनीले अनुमति पाए सँगै लाइसेन्स पाउनेको संख्या ३७ पुगेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ