२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न

सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न


काठमाडौं । सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्मपन्न भएको छ ।

बुधबार काठमाडौको सुन्धारास्थित सिटिसी मलमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको सभाले सिभिल क्यापिटल मार्केटलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइै प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति धन्यवाद व्यक्त गरेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ