२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजाररिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत

रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत


काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा रिलायन्स फाइनान्सको बोनस सेयर सुचीकृत भएको छ ।

नेप्सेमा रिलायन्स फाइनान्सको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार रिलायन्स फाइनान्सको ६ लाख ८४ हजार ४५४.११ कित्ता सेयर सूचीकृत भएको हो ।

गत आव २०७९/०८० को लागि रिलायन्स फाइनान्सले ६.५० प्रतिशत बोनस सेयर वितरण गरेका थियो ।  सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ