२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्से ९०.६७ अंकले बढेसँगै सबै समुहमा हरियाली

नेप्से ९०.६७ अंकले बढेसँगै सबै समुहमा हरियाली


काठमाडौं । बिहिबार नेप्से परिसूचक हरियाली भएको छ । नेप्से ९०.६७ अंकले बढेर परिसूचक २५०६.६८ बिन्दुमा बन्द भएको छ ।

२०६ कम्पनीको सेयर ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ ५२.०४, विकास बैंक ६६.९९जलविद्युत ९१.१९, फाइनान्स ३१.०१, निर्जीवन बीमा २२४.४६, उत्पादन १९०.६८, अन्य १०३.८७, लघुवित्त २०९.०६ जीवन बीमा ५७१.९५, लगानी समूह ४.९१, व्यापार समुह २५६.७१ अंक र होटल तथा पर्यटन समुह ६४.८७ अंकले आज बढेका छन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ