२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारबढ्यो सेयर बजार, ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

बढ्यो सेयर बजार, ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार


काठमाडौं  ।  आइतबार २७.७५ अंकले बढेको सेयर बजार २०२२.३५ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन २९५ कम्पनीका १ लाख १ हजार १२८ पटक भएको कारोबारमा १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १८५ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ