२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ३ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेमा लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत ,मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत र शिवम् सिामेन्ट्को १४.२५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो ।

समायोजन पछी लक्ष्मी सनराइज बैंकको १८१.५९ रुपैयाँ ,मुक्तिनाथ विकास बैंकको ३७१.७५ रुपैयाँ र शिवम् सिामेन्ट्को ५१७.२९ रुपैयाँ कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन अघि लक्ष्मी सनराइज बैंकको १९४.३० रुपैयाँ ,मुक्तिनाथ विकास बैंकको ४०८ रुपैयाँ र शिवम् सिामेन्ट्को ५९१ रुपैयाँ कायम भएको छ ।

अब दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ