गृहपृष्ठ ∕ उर्जा ∕ अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा Karobarpati शनिबार, २०८१ भदौ ८ गते, १३:१६ मा प्रकाशित अपी पावर कम्पनीले आर्थिक वर्ष २०८०/ ०८१ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/ ०८१ खुद मुनाफा हाल कायम चुक्तापूँजी ५७८.६५ करोड रुपैयाँको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४७३७ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश विद्युत नियमन आयोग स्वीकृतिबाट भएपछी कम्पनीको आगामी २१ औं साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ट्रेण्डिङ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस बढ्यो सुनको मूल्य आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस बढ्यो सुनको मूल्य आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा