काठमाडाैै । नेप्से परिसुचक २९.५५ अंकले बढेर २८५६.६७अंकमा पुगेर बन्द हुदाँ सेयर बजार नयाँ रेकड कायम भएकाे छ ।
आज सेयर बजारमा २१८ कम्पनीको सेयर १ लाख ५५ हजार ६ सय ५५ पटक १६अर्ब ९० करोड ७ लाख २०हजार २ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयरबजारमा बैकिङ २.७१,पर्यटन,३.३२, विकास बैंक ३.७४, फाइन्नस ३.३४ प्रतिशतले बढेको छ । त्यस्तै जलविधुत २.०४,उत्पादन ०ं२४ अंक, नजीवनबिमा ०.७६ र अन्य ०.७२ प्रतिशतले घटेको छ ।
आज नेपाल पुनर्बिमा कम्पनीको सेयर १ अर्ब २ करोड ७० लाख २७ हजारको कारोबार छ भने छिमेक लघुवित्तको ६८ करोड १६ लाख ५० हजार र लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाख ९२ हजारको कारोबार भएको छ ।
त्यस्तै पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ५.९२ प्रतिशत, ३ राधि विधुत कम्पनीको सेयर मूल्य पनि ५.०६ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका ९९ कम्पनीको सेयर मूल्य वृद्धि भएकाे छ भने ८१ कम्पनीको सेयर मूल्य घटेको छ ।