२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको अन्तिम दिन नेप्से परिसुचक १.२९ अंकले घट्यो

साताको अन्तिम दिन नेप्से परिसुचक १.२९ अंकले घट्यो


आज नेप्से परिसूचक नेप्से १.२९ अंकले घटेर २९६८.४३ अंकमा बन्द भएको छ ।

 

आज  बजारमा  २२३ कम्पनीकाे सेयर  २ करोड ३ लाख ६५ हजार ६ सय ९९ कित्ता सेयर १० अर्ब ९० करोड ४९ लाख ५८ हजारमा खरिद बिक्रि भएको छ ।

आज नेप्सेमा बैंकिङ ०.५४ प्रतिशत, व्यापार ०.३७ प्रतिशत, हाइड्रोपावर ०.१ प्रतिशत, उत्पादन ०.१९ प्रतिशत, लघुवित्त १.१९ प्रतिशतले घटेका छन्र । त्यस्तै,  फाइन्स १.४२ प्रतिशत ,होटेल तथा पर्यटन ०.९८ प्रतिशत,  विकास बैंक २.०४  प्रतिशत जीवनबिमा ०.०४ प्रतिशत, नजीवनबिमा ०.३५ प्रतिशत र अन्य १.१७ प्रतिशतले    बढेकाे    छ  ।

आज खानीखोल हाइड्रोको मूल्य ६ प्रतिशत, नेपाल फाइनान्स ५ं८४, ग्रीन डेभलपमेन्ट बैंक ५ं.६० प्रतिशत , कणर्ाली विकास बैंक ५.२२ प्रतिशत र सोल्टी होटलको मूल्य ५.१३ प्रतिशतले बढ्यो।

हिजो १० प्रतिशतले मूल्य बढेको सिइडिबी हाइड्रोपावरको मूल्य भने आज सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटदा कम्पनीको मूल्य आज प्रतिकित्ता रु ६८२ कायम भएको छ । । गोर्खाज फाइन्सको ३.७२ र माउटेन्न इनर्जीको ३.४२ प्रतिशतले मूल्य घटेको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रकम ७६ करोड ७४ लाख कारोबार भएको छ। कम्पनीको मूल्य भने ३ प्रतिशतले बढेको छ। त्यस्तै नेसनल हाइड्रोपावरको २९ करोड ८२ र नेपाल इन्स्योरेन्स कम्पनीको २७ करोड १६ बराबरको कारोबार भयो।

 


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ