गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्से परिसुचक घट्ने क्रम जारी आज बजार राताम्ये नेप्से परिसुचक घट्ने क्रम जारी आज बजार राताम्ये Karobarpati बिहीबार, २०७९ असार ९ गते, २१:४९ मा प्रकाशित काठमाडौं । नेप्से परिसुचक घट्ने क्रम तिरन्तर जारी छ । बिहीबार नेप्से परिसुचक ४५.२५ अंकले घटेर १८४४८.२८ को विन्दुमा बन्द भएको छ । परिसुचक घटेपनि बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ । बुधबार ८४ करोडको कारोबार भएको सेयर बजारमा आजको दिनमा २३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँमा कारोबार भयो । आज सबै समूहगत उपसूचक राताम्ये भए । हाइड्रोपावर समूह सर्वाधिक ४.११ प्रतिशत र विकास बैंक समुह ३.७९ प्रतिशत घटेको छ । आजको दिनमा सबैभन्दा बढी कुमारी बैंकको ९ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, दोश्रोमा लक्ष्मी बैंकको ६ करोड ३६ लाख रुपैयाँ बराबर र तेश्रोमा नबिल बैंकको ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको सेयर मूल्य करिब १० प्रतिशतले घटेका छन् । .आज बजारमा २ सहित १७८ कम्पनीको सेयर मूल्य घटेका छन् भने १५ कम्पनीको वृद्धि भएको छ । बजार घटेको दिन बजार पुँजीकरण २६ खर्ब ३५ अर्ब १७ करोड कायम भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट