गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताकाे पहिलाे दिन सबै उपसमूहमा हरियाली साताकाे पहिलाे दिन सबै उपसमूहमा हरियाली Karobarpati आईतबार, २०७९ असार १२ गते, १५:५० मा प्रकाशित काठमाडौ – साताकाे पहिलाे दिन नेप्सेमा हरियाली भएको छ । आज बजार ९४.९२ अंकले बढेर १९५६.९८ बन्द भएको छ। आज २३० वटा कम्पनीका ६३ लाख ६३ हजार कित्ता सेयर २अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रूपैयाँ काे काराेबार भएको छ। आज सबै उपसमूहमा हरियाली छाएको छ । आज लगानी उपसमुह ८.८७ बढेको छ । त्यस्तै हाइड्रोपावर,अन्य,व्यापार,फाइन्नस उपसमुहहरु ७ पतिशत भन्दा बढीले बढेका छन । आज कुमारी बैंकको सबभन्दा बढी करोबार भयो । उक्त बैंकको ४ लाख २९ हजार ५०१ कित्ता सेयर ८ करोड ६४ लाख ३८ हजार रुपैयाँ कारोबारको किनबेच भएको हो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट