२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारअजोड इन्स्युरेन्सले नियुक्त गर्‍याे सेयर रजिस्ट्रार

अजोड इन्स्युरेन्सले नियुक्त गर्‍याे सेयर रजिस्ट्रार


काठमाडौं – अजोड इन्स्युरेन्सको सेयर रजिस्ट्रारको काम कुमारी क्यापिटलमार्फत हुने भएको छ ।

अजोड इन्स्युरेन्सकोे १९ असारमा बसेको सञ्चालक समितिको बैठकले सेयर रजिस्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

यो सँगै अब अजोडको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कार्यहरु अब कुमारी क्यापिटलले गर्नेछ ।


क्याटेगोरी : पूँजी बजार, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ