२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठउर्जाअपर तामाकोशीले सेयरधनीलाई  गर्‍यो साधारण सेयर अभौतिकीकरण गर्न अनुरोध

अपर तामाकोशीले सेयरधनीलाई  गर्‍यो साधारण सेयर अभौतिकीकरण गर्न अनुरोध


काठमाडौं – अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई  साधारण सेयर (आईपीओ) अभौतिकीकरण गर्न अनुरोध गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरी बाँडफाँट गरेको साधारण सेयर  अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।

कम्पनीकोे शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडबाट असार मसान्तसम्म निःशुल्क सेयर अभौतिकीकरण गर्न सकिनेछ । उक्त सेयर अभौतिकीकरणपछि मात्र हितग्राही खातामा  जम्मा हुनेछ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ