२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारप्रि ओपन सेसनमा नेप्से सूचक ७.५७ अंकले बढ्याे

प्रि ओपन सेसनमा नेप्से सूचक ७.५७ अंकले बढ्याे


काठमाडौं – प्रि ओपन सेसनमा नेप्से सूचक ७ दशमलब ५७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०५१ दशमलब ५० विन्दुमा आएको छ । २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ७ हजार १०४ कित्ता सेयर कारोबार भएको हो ।

कुल ८६ वटा कारोबार भएको छ । ३५ कम्पनीको मूल्य बढेको छ भने ४ वटाको तल झरेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ