२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआज सेयर बजार राताम्यै

आज सेयर बजार राताम्यै


काठमाडाैं ।  सेयर बजार परिसूचक नेप्से ३४.७० अंकले घटेर १९९२.६२ अंकमा पुगरे  बन्द भएको छ ।

आज सेयर बजारमा २१७ कम्पनीको  ३० लाख  ६३ हजार  ४५३  कित्ता  सेयर  १ अब १६  करोड ८४  लाख  ४२ हजार ४४४ रुपैयाँ बराबरको कारोबार भएको छ । ने

नेप्सेमा आज सबै उपसमुह राताम्यै भएको छ ।

होटल तथा पर्यटन उपसमुहको ३.६२ र व्यापार उपसमुह ३.२२ प्रतिशतले गिरावट भएको छ ।

 


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ