२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारप्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार


काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८० अंकले बढेको छ । यससँगै सूचक १९१६.४१ विन्दुमा आएको छ । २ लाख ३८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५ कम्पनीको ५२४ कित्ता सेयर कारोबार भएको छ । कुल ६ वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ