२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठउर्जापिपुल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

पिपुल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त


काठमाडौं-पिपुल्स पावर लिमिटेड कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी ,रोक्का राख्नेलगायतका सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडबाट हुनेछन् ।

कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको हो । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ