२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठउर्जायुनियन हाइड्रोपावरको साधारणसभा २७ पुसमा, यस्ता छन् एजेण्डा

युनियन हाइड्रोपावरको साधारणसभा २७ पुसमा, यस्ता छन् एजेण्डा


काठमाडौं – युनियन हाइड्रोपावर लिमिटेडले २७ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालय, धोबीघाटमा १५औँ वार्षिक साधारणसभा बोलाएको छ ।
सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाइएकाे छ।

सभामा गत आर्थिक वर्षको आर्थिक विवरणमा छलफल गर्ने, प्रवन्ध सञ्चालकको नियुक्ति र पारिश्रमिक निर्धाण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् । सभा प्रयोजनका लागि कम्पनीले २१ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, २० पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन सक्ने छन् ।


क्याटेगोरी : उर्जा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ