गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु Karobarpati मंगलबार, २०७९ माघ १० गते, १३:४७ मा प्रकाशित क्यालिफोर्निया – क्यालिफोर्नियामा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । चन्द्रमान नयाँ वर्षमा एक व्यक्तिले गोली हानेर १० जनाको हत्या गरेको दुई दिनपछि पछिल्लो गोलाबारीको घटना भएको हो । मोन्टेरे पार्कमा भएको सामूहिक हत्याको शोक मनाइरहेका बेला अर्को गोलीकाण्ड भएको हो । पछिल्लो आक्रमणहरू सान फ्रान्सिस्कोको दक्षिणमा ३० माइल (५० किलोमिटर) दक्षिणमा रहेको हाफ मुन बेको तटीय सहरमा दुई छुट्टाछुट्टै स्थानहरूमा भएको हो । आक्रमणकारी ६७ वर्षीय झाओ चुन्ली रहेको बताइएको छ । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । एजेन्सी क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग