गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ दक्षिण सुडानको निर्वाचनमा राष्ट्रसंघले सघाउने दक्षिण सुडानको निर्वाचनमा राष्ट्रसंघले सघाउने Karobarpati शनिबार, २०७८ जेठ २२ गते, १३:५३ मा प्रकाशित काठमाडौं । दक्षिण सुडानमा हुन गइरहेको निर्वाचनमा राष्ट्रसंघले सघाउने भएको छ । दक्षिण सुडानमा जारी संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख निकोलस हाएसनले दक्षिण सुडनामा हुन गइरहेको निर्वाचन सरकारलाई सघाउने प्रतिबद्धता जनाएका हुन । दक्षिण सुडानमा जारी अन्योलताको अन्त्यसँगै प्रजातन्त्रकको स्थापनाका लागि नयाँ संविधान निर्माणको प्रक्रिया स्वरुप सन् २०२३ मा हुन गइरहेको आम निर्वाचनमा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ । निकोलसे राष्ट्रसंघको प्राथमिकता भनेको दक्षिण सुडानमा प्रजातन्त्रका लागि आवश्यक संरचनाको स्थापनाका लागि सहयोग गर्नु हो त्यसैले राष्ट्रसंघले उक्त निर्वाचनमा आवश्यक पर्ने प्राविधिक र आर्थिक सहयोग पुर्याउने उनले बताएका छन् । सुडानको राष्ट्रसंघीय मिसनले हालैमात्र सरकारलाई के कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको छ । आगामी निर्वाचनबाट नै दक्षिण सुडानको अहिलेको अन्योलको अवस्था हट्ने भन्दै सुडानको राष्ट्रसंघीय मिसनले यसका लागि आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने बताएको छ । — क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै २ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै ३ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ४ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ५ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ६ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ७ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै