२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियबेलायतमा एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण

बेलायतमा एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण


 

लण्डन – बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ  ।

सरकारले विहिवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १४१ जनाको कोरोनाका कारणले निधन भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ