२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु

क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु


याओउन्डेल – क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाईते भएका छन् । सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ ।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ । अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ । एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद
ट्याग : #अफ्रिका कप अफ नेसन्स म्याच


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ