२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियडालले जिते २१ औं ग्राण्डस्लाम

डालले जिते २१ औं ग्राण्डस्लाम


काठमाडौं – स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् ।

नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा  रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् ।

छैठौं वरीयताका नडालले मेदवेदेव माथि २-६ ६-७ (५-७) ६-४  ७-५ को जीत दर्ता गरे ।
यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिकालागि उत्रिएका थिए ।

तर दुई सेट जितेपछि नडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो नाममा गरे ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ