गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ खल्तीले ल्यायो एक रूपैयाँमा फलाइट टिकट र आईफोन १३ जित्ने अफर खल्तीले ल्यायो एक रूपैयाँमा फलाइट टिकट र आईफोन १३ जित्ने अफर Karobarpati आईतबार, २०७९ साउन ८ गते, १३:०६ मा प्रकाशित खल्तीले आफ्नो एकदमै सफल ‘रु।१ को फ्लाइट टिकट’ अफर पुन: ल्याएको छ । यस अफर अन्तर्गत फ्लाइट बुकिङ खरिद गर्ने खल्ती प्रयोगकर्ताले हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु। १ मा फ्लाईट टिकट जित्न सक्ने अफरमा उल्लेख छ। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आइफोन १३’ जित्ने मौका समेत रहेका छन। साथै यस खल्ति प्रयोगकर्ताले पहिलो फ्लाईट बुकिङ्गमा प्रदान गर्दै आएको रु। २५० को क्यास ब्याकमा वृद्धि गरि रु।५०० पुरयाको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि पहिलो फ्लाइट टिकट बुकिङ्गमा १० प्रतिशत क्यासब्याक रू ५०० सम्म भएका छन । क्याटेगोरी : विविध, कर्पोरेट ट्याग : #खल्ती तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा