गृहपृष्ठ ∕ विविध ∕ बिग-बोस १३का बिजेता सिद्धार्थ शुक्लाको निधन बिग-बोस १३का बिजेता सिद्धार्थ शुक्लाको निधन Karobarpati बिहीबार, २०७८ भदौ १७ गते, १३:२७ मा प्रकाशित काठमाडौं । भारतका लोकप्रिय टेलिभिजन र चलचित्र अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको मुम्बई अस्पतालले पुष्टि गरेको हो । अस्पतालका अनुसार उनलाई बिहिबार बिहान अट्याक आएको र अस्पताल ल्याउँदा उनको निधन भैसकेको थियो । उनको शव पोस्टमार्टम गरिने बताइको छ । सिद्धार्थ शुक्ला भारतीय टिभी जगतका चर्चित नाम हो। ४० वर्षीय शुक्ला रियालिटी शो बिग-बोस १३का बिजेता थिए। यसबाहेक उनले ‘खतरो के खिलाडी’को सातौं सिजनको उपाधि पनि हात पारेका थिए।मोडलिङबाट करियर सुरु गरेका उनी बालिका बधु सिरियलबाट चर्चित भएका थिए । -भास्कर दैनिकबाट क्याटेगोरी : विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान जेठ ३१ गते विहिवारको वैदिक राशिफल थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? धेरै पढिएका १ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ४ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ५ मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता ६ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ७ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न