२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठविविधविवाह गर्ने समय युवतीको सुन्दरता होइन कुल हेर्नुपर्छ

विवाह गर्ने समय युवतीको सुन्दरता होइन कुल हेर्नुपर्छ

जीवनमा यी दुई कुरा अवश्य ख्याल राख्नुहोस्


एजेन्सी । राजनीति र कुटनीतिका पिता आचार्य चाणक्यले आफ्नो जीवनकालका अनुभव चाणक्य नीतिमा वर्णन गरेका छन् । उनले जीवनको हरेक क्षेत्रलाई आवश्यक पर्ने सम्बन्धित नीतिबारे उल्लेख गरेका छन् ।

चाणक्यका अनुसार व्यक्तिको विवाह पुर्व  कन्याको सुन्दरता अपेक्षा गर्नुभन्दा पनि कुल कस्तो छ भनेर हेर्नु महत्वपुर्ण हुन्छ । त्यस्तै उनले कस्तो ठाउँमा घर बनाउन राम्रो हुन्छ त्यसबारे पनि उल्लेख गरेका छन् ।

 

विवाह गर्ने समय युवतीको सुन्दरता होइन कुल हेर्नुपर्छ

धेरै युवायुवती विवाहको समयमा सुन्दरतालाई बढी महत्व दिने गर्छन् । यो गलत हो । चाणक्यका अनुसार धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुदैनन् । समझदार व्यक्ति उच्च कुल अर्थात् संस्कारी परिवारमा जन्मिएकी युवतीसँग विवाह गर्छन् । यस प्रकारका युवती कम सुन्दर हुन्छन् । यस्ता युवतीहरुसँग विवाह गर्न फलदायी हुन्छ । सुन्दर युवतीमा संस्कार छैन भने घर भाड्ने काम गर्छन् ।

 

कस्तो स्थानमा घर बनाउनु राम्रो

हामीलाई कस्तो स्थानमा घर बनाउनु राम्रो हुन्छ यसबारे पनि चाणक्यले बताएका छन् । धनीहरुको नजिक घर बनाउँदा व्यापारमा फाइदा हुनेगर्छ । ज्ञानी, वेद जान्ने वाला व्यक्तिहरुको नजिक घर बनाए धेरै ज्ञान सिक्ने अवसर प्राप्त हुन्छ । पानी भएको स्थानमा घर बनाए प्राकृतिक स्रोतहरुको ज्यादा लाभ उठाउन सकिन्छ ।

 


क्याटेगोरी : विविध



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ