२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठविविधयसरी गर्न सकिन्छ तनाव व्यवस्थापन

यसरी गर्न सकिन्छ तनाव व्यवस्थापन


१. तनाव उत्पन्न गराउने तत्वबाट टाढा बस्ने । सकेसम्म शान्त भएर बस्ने प्रयास गर्ने । यदि तनाव अवाञ्छित छ र जसलाई पञ्छाउन सकिदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने । दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्य गर्न प्रयास गर्ने ।

२. मनभित्र दबिएर बसेका भावनालाई बाहिर निकाल्ने । खुसी र आनन्दपूर्ण वातावरणमा बस्ने ।  गहिरो सास लिने, छोड्ने र नियमित प्राणायाम गर्ने । प्रत्येक दिन योगाभ्यासका साथै दैनिक कम्तीमा ३० मिनेट ध्यान तथा साधना गर्ने ।

३. तनाव सम्बन्धि रोगका मानसिक तथा शारीरिक लक्षणलाई ध्यानमा राखेर चिकित्सकको सल्लाह अनुसार विभिन्न होमियोप्याथिक औषधिको सेवन गर्नुपर्छ ।


क्याटेगोरी : विविध



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ