२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिनेकपा एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन

नेकपा एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन


काठमाडौं । नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ ।

एमालेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन ।

नेकपा एमालेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको हो ।  एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रुपमा रहेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ