गृहपृष्ठ ∕ राजनीति ∕ खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक सम्पन्न खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक सम्पन्न Karobarpati आईतबार, २०७८ फागुन २९ गते, २१:४४ मा प्रकाशित काठमाडौ। नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । उक्त बैठकको प्रमुख अतिथिमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं महासंघका ईन्चार्ज गोकुल बाँस्कोटा रहेका थिए । त्यस्तै, विशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं खेलकुद महासंघका सह ईन्चार्ज रमेश पौडेल रहेका थिए । उक्त बैठकमा संगठनका विभिन्न एजेन्डामा छलफल भएको थियो भने हिजो गठन भएको नेकाेसको राष्ट्रिय खेल संघका पदाधिकारीहरुलाई नेकोसका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतले सपथ ग्रहण समेत गराएका थिए । क्याटेगोरी : राजनीति ट्याग : #गोकुल बास्कोटा, #नेपाल खेलकुद महासंघ, #पर्शुराम बस्नेत, #रमेश पौडेल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने