२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशफार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ

फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ


काठमाडौं । विराटनगर स्थित औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विभागका फार्मेसी अधिकृत सरोज सुवेदीलाई रंगेहात घुसहित पक्राउ गरेको हो । विराटनगर—३ दुध फारमबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट गएको टोलीले सुवेदीलाई पक्राउ गरेको हो ।

सुवेदीले बन्द भएको फार्मेसी खुलाइदिने भन्दैं घुस लिएको अख्तियारले जनाएको छ ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ