२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशफोनिज प्रदेश १ अध्यक्षमा लामा चयन

फोनिज प्रदेश १ अध्यक्षमा लामा चयन


 

विराटनगर- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा चयन भएका छन् । फाेनिज प्रदेश १ काे दाेस्राे प्रादेशिक अधिवेशनले लामाे नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएकाे अधिवेशनले उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल मगर तथा महासचिवमा सुसन राईलाई चयन गरेकाे हाे । सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् ।

लेखा समिति संयोजक महेन्द्र मादेन रहेका छ्न् । अनुशासन समिति संयोजकमा वीरु पापो लिम्बु चयन भए ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ