गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ ठूलो मात्रामा अवैध चिरान बरामद ठूलो मात्रामा अवैध चिरान बरामद Karobarpati मंगलबार, २०७८ कात्तिक २३ गते, २०:२१ मा प्रकाशित डिभिजन वन कार्यालय सिराहा लहानले ठूलो मात्रामा सालको अवैध चिरान काठ बरामद गरेको छ । विशेष सूचनाको आधारमा मिर्चैया नगरपालिका-९ पुलिसपट्टामा जम्मा गरी राखेको करिब तीन लाख मूल्य बरावरको ५१ थान सालको चिरान बरामद गरिएको हो । चुरे क्षेत्रको बाटोहुँदै अवैधरूपमा तस्करहरूले काठ ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजन वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए । बरामद काठ जंगलक्षेत्रमा यत्रतत्र छरिएको अवस्थामा फेला परेको दासले जानकारी दिए । बिक्रीको लागि ठिक्क पारिएर राखेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुग्दा कतै दुई वटा कतै चार वटा छरिएर राखेको अवस्थामा काठ फेला परेको वन अधिकृत दासले जानकारी दिए । दासले उदयपुरबाट चोरी पैठारी गरी सिराहातर्फ सखुवाको चिरान आउने गरेको बताए । काठको नापजोख गर्न बाँकी रहेको उनले बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत दासले जानकारी दिए । क्याटेगोरी : मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी