२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशललितपुर एमाले अध्यक्षमा आचार्य सर्वसम्मत

ललितपुर एमाले अध्यक्षमा आचार्य सर्वसम्मत


नेकपा (एमाले) ललितपुर अध्यक्षमामा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन् ।

सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

 बन्द सत्रको क्रममा भएको सहमति अनुसार उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिएका छन् ।

बन्दसत्रमा १ सय २० जनाको नाम पढेर सुनाइएकाे थियाे ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ