गृहपृष्ठ ∕ प्रदेश ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा १ लाख ४९ हजार भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप सुदूरपश्चिममा १ लाख ४९ हजार भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप Karobarpati आईतबार, २०७७ चैत्र १ गते, २१:२७ मा प्रकाशित धनगढी । सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा १ लाख ४९ हजार पाँच सय ७१ जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा ४० हजार तीन सय एक जना र सवैभन्दा कम बाजुरामा ८ हजार १ सय ९५ ले खोप लगाएका हुन । यस्तै कञ्चनपुरमा २४ हजार आठ सय ६४, अछाममा १३ हजार आठ सय पाँच, बैतडीका १४ हजार ९६, बझाङका १३ हजार सात सय ३५, डडेल्धुराका १० हजार तीन सय ४०, दार्चुलामा नौ हजार आठ सय ८६ जनाले खोप लगाएका छन् । डोटीमा १४ हजार तीन सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी गराए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो साना किसान कृषि सहकारी त्रिभुबनवस्तीको २० औ वार्षिक साधारण सभा… उद्योग दर्ता हुने क्रम घट्दै एन्टीबायोटिकको जथाभावी प्रयोगले नेपाल महामारीको जोखिमतर्फ लम्कदैं कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु धेरै पढिएका १ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै ४ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ५ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ६ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ७ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै