२०८२ वैशाख २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिचोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुदै

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुदै


काठमाडौं । चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि पाँच महिनापछि छलफलमा परेको । आज आइतबार प्रतिनिधि सभाको बस्ने बैठकमा महाभियोग प्रस्तावबारे छलफल हुने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा समावेश गरिएको छ।

श्री देवप्रसाद गुरुङले ुमिति २०७८ फागुन २९ गतेको बैठकमा नेपालको संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९१० बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुनेु, सम्भावित कार्यसूचीमा परेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, #महाअभियोग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ