गृहपृष्ठ ∕ समाचार ∕ कुमारी बैंकको घोषणा सेयरधनी १४ प्रतिशत लाभांश दिने कुमारी बैंकको घोषणा सेयरधनी १४ प्रतिशत लाभांश दिने Karobarpati बिहीबार, २०७७ कात्तिक ६ गते, २०:०० मा प्रकाशित काठमाडौं । कुमारीे बैंकको कात्तिक ५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले बताएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट