गृहपृष्ठ ∕ समाचार ∕ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा Karobarpati बुधबार, २०७९ पुस २० गते, १४:१० मा प्रकाशित काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले बोनश शेयर १९ प्रतिशत र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्न लागेको हो । प्रस्तावित उक्त बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ । क्याटेगोरी : समाचार ट्याग : #निर्धन उत्थान लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ७ मतगणना सकिएपछि मोदीले दिए राजीनामा ट्रेण्डिङ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा बढ्यो सुनको मूल्य बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा बढ्यो सुनको मूल्य बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी