२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसनराइज बैंकको ४ लाख ६५ हजार संस्थापक सेयर बिक्रीमा

सनराइज बैंकको ४ लाख ६५ हजार संस्थापक सेयर बिक्रीमा


काठमाडौं । सनराइज बैंकका ३ जना संस्थापक सेयरधनीहरुले ४ लाख ६५ हजार १ सय ८१ कित्ता सेयर बिक्री गर्र्ने भएका छन् ।

पुस २ गते सुचना जारी गर्दै बैंकले प्रति कित्ता १ सय ६५ रुपैयाँमा ४ लाख ५० हजार कित्ता, १० हजार कित्ता र ५ हजार १ सय ८१ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको छ ।

बैंकको संस्थापक सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सुचना प्रकाशित भएको ३५ दिन भित्र उल्लेखित संस्थापक सेयरमा छुट्टा छुट्टै निवेदन पेश गर्न गर्नु पर्नेछ ।
सेयर खदिर गर्ने लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैरिधारा, सेयर रजिष्टार विभागमा लिखित निवेदन दिनु पर्ने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ