२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविमान दुर्घटनामा मृत्यु भएका पत्रकार पौडेल सम्झनामा महासंघले १३ दिनसम्म शोक मनाउने

विमान दुर्घटनामा मृत्यु भएका पत्रकार पौडेल सम्झनामा महासंघले १३ दिनसम्म शोक मनाउने


 

काठमाडौं-नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएको छ ।
उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका थिए । पत्रकार महासंघले उनको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको  छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ