२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो


काठमाडौं-आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ