२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा

नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा


काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७६ का लागि छुटायाएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण हुन्छ ।
अहिले बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ भने ३५.२६ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १३ अर्ब ४५ करोड रुपैयाँ नाघ्ने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ