गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, २१:५२ मा प्रकाशित काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । यस अधि १२ अंकको खाता नम्बरलाई बैंकले परिवर्तन गरेर १६ अंक बनाएको छ । बैंकले मोबाइल बैंकिङ, एसमएस बैंकिङ, ईन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरु उपयोगका लागि प्रयोग भएको साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाटै नयाँ खाता नम्बर अद्यावद्यिक भएको हो । परिवर्तन भएको खाता नम्बर सम्बन्धी नयाँ जानकारी बैंकको वेबसाइट, मोबाइल बैंकिङ तथा ईन्टरनेट बैंकिङ सेवाबाट पनि लिन सकिने व्यवस्था रहेको छ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ३ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ४ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ५ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने ट्रेण्डिङ सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई ६ म्याग्निच्यूडको भूकम्प नेपालमा थप ८ हजार ६ सय ६३ जना कोरोनामुक्त गभर्नर अधिकारीको निर्देशन कोभिड-१९का कारण कर्जा तिर्ने नसक्ने व्यवसायीहरुलाई हाल फोर्स नगर्नु राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई ६ म्याग्निच्यूडको भूकम्प नेपालमा थप ८ हजार ६ सय ६३ जना कोरोनामुक्त गभर्नर अधिकारीको निर्देशन कोभिड-१९का कारण कर्जा तिर्ने नसक्ने व्यवसायीहरुलाई हाल फोर्स नगर्नु राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग