गृहपृष्ठ ∕ समाचार ∕ आईसीसी ट्वान्टी–२० विश्वकप : नेपाललाई पराजित गर्दै बंगलादेश सुपर–८ मा आईसीसी ट्वान्टी–२० विश्वकप : नेपाललाई पराजित गर्दै बंगलादेश सुपर–८ मा Karobarpati सोमबार, २०८१ असार ३ गते, ०८:५७ मा प्रकाशित काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ट्रेण्डिङ नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ यू- १९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो संञ्चालनमा, आधुनिक सेवा प्रदान गर्दै नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ यू- १९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो संञ्चालनमा, आधुनिक सेवा प्रदान गर्दै