२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन


 

काठमाडौं । विवेकशील साझा पार्टीका नेता एवम  पूर्व अध्यक्ष  उज्ज्वल थापाको निधन भएको छ ।

कोरोना संक्रमणले समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएका थापाको मंगलबार निधन भएको मेडिसिटी अस्पतालले जनाएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ